(ne) Guru Siyag Yoga

गुरुदेव रामलालजी सियाग (1926-2017)

बाबा गंगाईनाथजी (अज्ञात-1983)

GSY

गुरु सियाग योग

निशुल्क

चन्दा छैन

GSY

गुरु सियाग योग

कुनै पञ्जीकरण छैन

प्रशिक्षण छैन

GSY छोटकरीमा
गुरु सियाग योगमा ध्यान र मन्त्रको मानसिक जप गरिन्छ । यस योग .. Read more
शक्तिपात
गुरु सियाग योगमा कुण्डलिनी जागरण शक्तिपात दीक्षा द्वारा हुन्छ ।समर्थ ..Read more

कुंडलिनी
ध्यान एवं नाप जपको कारणले साधकको कुण्डलिनी जागृत हुन थाल्दछ । .. Read more

ध्यान
यो जिउँदै नै मोक्ष एवं मानवको दिव्य रूपान्तरणको मार्ग हो,अर्थात् आत्मा देखि .. Read more

गुरुदेव श्री रामलालजी सियाग (1926-2017)

    बाबा श्री गंगाईनाथजी योगी (अज्ञात-1983)

      वेबसाईटको बारेमा

      धेरै नै सरल, सिधा तथा सजिलो तरिकाले आध्यात्मिक मार्गमा अगाडि बढ्न इच्छा राख्ने देश-विदेशका साधकहरूको लागि यो वेबसाईट बनाइएको हो । गुरुदेवको जुन शिष्यले गुरुदेवको साथमा बसेर कैयौँ वर्ष सम्म गुरु सियाग मिशनको कार्य गरे, यो वेबसाईट गुरु सियागको तिनै शिष्यद्वारा सञ्चालन गरिएको छ । यिनी शिष्यहरूले गुरु सियागसँग भारतमा तथा विदेशमा मिशनसँग सम्बन्धित कार्य तथा यात्रा गरे । आध्यात्मिक जीवनको प्रगतिको लागि देश-विदेशमा साधकहरूद्वारा सोधिएका प्रश्नहरूको गुरुदेवले जुन सजिलो एवं सरल तरिकाले उत्तर दिनु भयो, यसबाट गुरुदेवको दर्शनलाई धेरै निकटबाट बुझ्ने अवसर मिल्यो । गुरुदेवले साधक, साधना गर्न इच्छा राख्ने इच्छुकहरू तथा साधारण व्यक्तिहरूसँग जुन व्यक्तिगत संवाद गर्नुभयो तथा उनीहरूको Read More
      GSYलाई अनुवाद गर्न मद्दत गर्नुहोस्
      हामी तपाइहरू सबैलाई स्वागत गर्दछौं, यस गुरु सियाग योग एवं यसबाट सम्पूर्ण मानव जातिमा हुने फाइदाको बारेमा सबैलाई जानकारी गराउन यस वेबसाइटको सामाग्रीलाई तपाइले जानेको स्थानीय भाषामा अनुवाद गर्न । गुरुदेवको अंग्रेजी भाषाको वेबसाइटको अनुवाद विश्वको अन्य भाषामा पनि गरिएको छ तापनि अझै अरू भाषामा गर्न बाँकी नै छ । भाषा अनुवाद सँग सम्बन्धित सुझाव एवं सहयोगलाई हामी आमन्त्रित गर्दछौं । हामी ती जर्मनी, इजरायल, फ्रांस, ब्राजिल, ग्रीस, कोलम्बिया, नेपाल आदि देशका सम्पूर्ण साधकहरू प्रति हार्दिक आभारी छौं जसले गुरुदेवको वेबसाइटलाई जर्मन, पोर्चुगिज, फ्रेन्च, अरेबिक, हिब्रु, ग्रीक, पर्सियन, स्वाहिली, फिलिपिनो, नेपाली आदि भाषामा अनुवाद गर्न सहयोग गरे ।

      आध्यात्मिक उत्थान र समग्र उपचारको मार्ग - गुरु सियाग योग

      error: Content is protected !!