(ne) Guru Siyag Yoga

  • गुरुदेवद्वारा मन्त्र दीक्षा भन्दा पहिले दिइने प्रवचन सुन्नुहोस्, स्पीचको“दीक्षा पूर्वको भिडियो” हेर्नुहोस्।
  • फेरी यस सूचनाको साथै कि गुरुदेवको स्पीच सुनियो भनेर gssyworld@gmail.com मा मन्त्रको लागि ईमेल गर्नुहोस्।
  • वा स्पीच सुने पछि WhatsApp नम्बर ‌+91 9468623528 मा मन्त्रको लागि म्यासेज गर्नुहोस्।

मन्त्र मात्र तथा मात्र गुरुदेवको आवाजमा नै सुन्नु पर्छ, कसैलाई पनि मुखले बोलेर भन्नु हुँदैन। पहिले गुरुदेवको मन्त्रको अडियो क्लिप पठाइने छ र फेरी तुरुन्त लेखिएको मन्त्र दिइनेछ। एकै पटक सँगै मन्त्र सुन्नेहरूले अत्यावश्यक भएमा मात्र एक अर्कालाई मन्त्रको उच्चारण भन्न सक्छन् ताकि मानसिक उच्चारण स्पष्ट होओस्।

error: Content is protected !!