- कुनै पनि प्रकारकोपूजा-पाठ, माला, तिलक, चन्दन, आरती, मिठाई, प्रसाद, नरिवल, व्रत, उपवास, तीर्थ, मन्दिर-मस्जिद आदि कर्मकाण्ड सम्मिलित छैन ।
- पुरै दुनियाँमा कहीँ पनि गुरुदेवलाई नभेटेर पनि केवल गुरुदेवको फोटोले मात्र पनि ध्यान लाग्छ ।
- दीक्षाको लागि गुरुदेव कहाँ जानु पर्ने आवश्यकतापर्दैन ।
- मन्त्र दीक्षा भिडियो / अडियो सी.डी.बाट,टी.भी.बाट,ईमेलबाट पनि पूर्ण तरिकाले कार्य गर्छ।
- मन्त्र जप कुनै अर्का (जो स्वयं गर्नमा असक्षम छन् जस्तै साना नासमझ बच्चा, मानसिक विकृति भएका) को लागि पनि गर्न सकिन्छ ।
- कुनै कोर्स वा ट्रेनिंगसेशनमा उपस्थित हुनु आवश्यक छैन ।
- गुरु सियागको सिद्धयोगलाई गर्नको लागी योगको कुनै प्रारम्भिक जानकारी आवश्यक छैन
- कुनै कुरा नछोड, जुन वस्तु तिम्रो लागि सही छैन त्यसले तिमीलाई छोडेर जानेछ ।
- कुनै लेन-देनको जरुरत छैन, गुरु सियाग योग पूर्णतः निःशुल्क छ, कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रूपले दान छैन, कुनै दर्ता गर्नु पर्दैन ।
- कुनै पनि प्रकारको पाप-पुण्य, स्वर्ग-नर्कको कुरा गरेर डराइँदैन ।
- आध्यात्मिकताको नाममा कुनै पनि प्रकारको कथा / कहानी सुनाइँदैन ।
- योगको नाममा कुनै कसरत गराइँदैन ।
- कुनै पनि प्रकारको औषधी वा जडीबुटी बेचिँदैन ।
error: Content is protected !!